ताजा समाचार


भारतमा रेल दुर्घटना, ६ जनाको मृत्यु

 नेपाल बाहक    २० माघ २०७५, आईतवार ०५:०६     1193 जनाले पढ़िसके

माघ २० , काठमान्डौ । आज बिहान भारतका रेल दुर्घटना हुदा ६ जानको मृत्यु भएको छ । बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना भएको भारतिय सन्चार माध्यमले समचार प्रकासन गरेका छन् । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो । आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा सयौं उद्धारकर्मी खटिएका छन्