ताजा समाचार


मन्थली बचतले २२ औँ स्थापना दिवस मनायो

 नेपाल बाहक    २० माघ २०७५, आईतवार १३:४२     713 जनाले पढ़िसके

रामेछाप । माघ २० गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ स्थापना दिवस आइतबार मनाइएको छ । कार्यक्रम सहकारीका अध्यक्ष धु्रव प्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठ,सहकारीका लेखा समितिका संयोजक टंक प्रसाद दाहाल, उक्त सहकारीका उपाध्यक्ष रामचन्द्र वियोगी लगायतले सहकारी प्रतिको आफ्नो धारणा राखेका थिए । सहकारीलार्ई आगामी दिनमा पनि सबल र सक्षम बनाउन सबैको सहयोग आवश्यक रहेकोमा अध्यक्ष सुबेदिले बताउनु भएको छ ।