ताजा समाचार


क्यालिफोर्नियामा बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु

 नेपाल बाहक    २१ माघ २०७५, सोमबार १३:३१     778 जनाले पढ़िसके

माघ २१ ,काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा बिमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुईवटा इञ्जिन भएको बिमान उडान भरेको केही समयमै क्यालिफोर्नियाको एउटा घरमाथि खसेर थियो । बिमान दुर्घटनामा परि दुई जनालाई घाईते अवस्थामा उद्धार गरिएको अमेरीकाका समचार संस्थाले जनाएका छन्।