ताजा समाचार


फ्रन्समा आगोलागि : १० जनाको मृत्यु

 नेपाल बाहक    २२ माघ २०७५, मंगलवार १२:२७     623 जनाले पढ़िसके

२२ माघ , काठमान्डौ । फ्रन्सको पेरिसमा आगोलागि हुदाँ १० जनाको मृत्यु भएको छ । ८ तल्ले एक भवनमा लागोलागि भएको थियो तर आगोलागिको कारण भने खुलेको छैन् । सो घटनामा परि आगो नियन्त्रणमा खटिएका अग्नि नियन्त्रकसहित अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।