ताजा समाचार


रामेछापमा बसको ढोका बाट खसेर एकको मृत्य

 नेपाल बाहक    १५ बैशाख २०७६, आईतवार ११:१८     648 जनाले पढ़िसके

बैशाख १५ , रामेछाप . दोलखा बाट रामेछाप आउँदै गरेको बसको ढोका बाट खसेर एकको मृत्य’ भएको छ । अरनिको बसको बा.३ ख ३२६१ नम्वरका बसको ढोका बाट खस्दा मन्थली २ को लिपेखोलामा एक जनाको मृत्यु हो भने एक जना गभ्भिर घाइते भएका छन् . मृत्यु ह’नेमा मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी अन्दाजी २२ बर्षीय स’मित्रा कार्कीको रहेको छन् भने ढोकावाट खसेकी उनलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो । घटनास्थलमा गम्भिर घाइते भएकी उनलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काभ्रेको धुलीखेल तर्फ लैजाने क्रममा विच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएकोे छ । घाइते ह’नेमा सोही स्थानकी अन्दाजी १६ बर्षिय मनिषा कार्कीको भएको बताएको छ उनको ध’लिखेल अस्पतालमा उपचार भैरहेको छ ।