ताजा समाचार


सामाजिक सुरक्षा भत्ता वृद्धि हुने

 नेपाल बाहक    २० बैशाख २०७६, शुक्रबार १२:२३     373 जनाले पढ़िसके

२० वैशाख, काठमाडौं । सरकार सामाजिक सुरक्षा भत्ता वृद्धिको हुने भएको छ । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको हो ।कुन क्षेत्रमा कति वृद्धि भयो भन्ने बजेटमा आउनेछ । बजेट जेठ १५ मा आउनेछ । बजेट निर्माणको क्रम सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वृद्धभत्ता बढ्ने बताउनु भएको थिए ।