ताजा समाचार


वस्तुशास्त्र : भुलेर पनि घरमा यि ४ चिज हुनुहुदैन

 नेपाल बाहक    ४ जेष्ठ २०७६, शनिबार १२:२५     1398 जनाले पढ़िसके

जब अचानक तपाईको खर्च बढ्न थाल्छ र पैसाको कमी हुन् थाल्दछ, साथै हरेक काममा असफलता प्राप्त हुन थाल्छ भने तपाइको घरमा नकारात्मक ऊर्जाको प्रवेश भईसकेको छ । घरमा हुने साना-साना घटनामा कैयौं संकेत लुकेको हुन्छ । यस्तोमा केही संकेत हुने गर्दछ जसलाई जान्न जरुरी छ ।

१. शास्त्र अनुसार घरमा नल या भित्ताबाट पानी चूईन्छ भने शुभ मानिदैन । धारामा पानी चुहिनुको मतलब आउने समयमा तपाईको खर्च बढ्ने छ । त्यसैले सबै नललाई तुरुन्तै मर्मत गर्नुपर्दछ । यो वास्तु दोषको निशानी हो ।

२. आजकल व्यक्तिहरु आफ्नो घरमा नक्कली सजावटी फूललाई राख्ने गरिन्छ जसलाई वास्तुमा राम्रो मानिदैन । घरमा सजावटको लागी नक्कली फूलको सट्टा असली फूललाई राख्नु पर्दछ ।

३. पटक-पटक घरमा बिजुलीको सामान खराब हुन थाल्छ भने सम्झनुहोस् तपाई माथी राहु ग्रहको छाया छ । त्यसैले जति सक्दो छिटो उपकरणलाई मर्मत गर्नुपर्छ । नत्र नकारात्मक ऊर्जा दिन-प्रतिदिन बढ्दै जान्छ ।

४. जुन घरमा बिरालोहरुको आउने-जाने क्रम धेरै हुन्छ त्यहाँ समस्या र पैसाको अभाव हुन थाल्दछ ।