जेष्ठ ४ , काठमान्डौ ।
नेपाल कम्युनिष्ट पाटि (नेकपा)अध्यक्ष पुष्पकमला दहालले ठेगदारलाई ठिक ठाउँमा राख्न सरकारलाई अग्रह गनु भएको छ ।
जनतालाई अपठ्यारो परेको भन्दै उहाँले कडा कदम चालेर ठेकदारलाई ठीक गाउँमा राख्न सरकारलाई आग्रह गर्नु भएको हो ।
ठेकदारहरुले मोबिलाइजेसन लिएर जग्गामा लगानी गर्ने र लाखौं कमाउने गरेको उहाँले बताउनु भयो ।
ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको बताउनु भएको थियो ।