ताजा समाचार

ठेगदारलाई ठिक ठाउँमा राख्न सरकारलाई प्रचण्डको अग्रह

 नेपाल बाहक    ४ जेष्ठ २०७६, शनिबार १३:३३     283 जनाले पढ़िसके

जेष्ठ ४ , काठमान्डौ ।

नेपाल कम्युनिष्ट पाटि (नेकपा)अध्यक्ष पुष्पकमला दहालले ठेगदारलाई ठिक ठाउँमा राख्न सरकारलाई अग्रह गनु भएको छ ।

जनतालाई अपठ्यारो परेको भन्दै उहाँले कडा कदम चालेर ठेकदारलाई ठीक गाउँमा राख्न सरकारलाई आग्रह गर्नु भएको हो ।

ठेकदारहरुले मोबिलाइजेसन लिएर जग्गामा लगानी गर्ने र लाखौं कमाउने गरेको उहाँले बताउनु भयो ।

ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको बताउनु भएको थियो ।