दोलखा , १३ जेष्ठ । दोलखा जिल्लामा हिमचितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । शसन्त्र प्रहरी बल दोलखाले अबैध रुपमा हिमचितुवाको छाला बिक्रि भइरहेको सुचनाको आधरमा खटियको एपिएफको टोलि सोमबार बिहान ११ बजे प्रकाउ गरेको हो । प्रक्राउ पर्नेहरुमा बिगु गाउपालिका ४ का भिम बहादुर तमाङ , भिमेश्वर नगरपालिका २ का मिलन गोले र गौरीशंकर गाउपालिक ५ का जागदिश खड्का रहेका छन् । शसन्त्र प्रहरी उनिहरु बाट ८ मिटिर लामो हिमचितुवको छाला र एक थान मोटरसाइकल बारामद गरको छ ।
उनिहरुलाई थप अनुन्धानको लागि हिमचितुवाको छाला सहित गौरी संरक्षण क्षेत्रको सम्पर्क कार्यलय दोलखामा बुझाइएको शसस्त्र प्रहरी दोलखाका डिएसपि किरण कुमार कठायतले जानकारी दिनुु भएको छ ।