ताजा समाचार


सोमबार र मंगलबार हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

 नेपाल बाहक    २० जेष्ठ २०७६, सोमबार ०३:५२     376 जनाले पढ़िसके

काठमान्डौ , २० जेष्ठ । आज हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहको मैसमबिद्ले बताएका छन् ।
भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्मले बताएका हुन् ।
केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । भोलि पनि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।