ताजा समाचार


कुन राशि भएकाले कति मुखे रुद्रक्षे राम्रो ?

 नेपाल बाहक    २४ जेष्ठ २०७६, शुक्रबार १३:३४     668 जनाले पढ़िसके

धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।

त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाउनुस कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मेष राशि- तीन मुखी

वृष राशि- छ मुखी

मिथुन राशि- चार मुखी

कर्कट राशि- दो मुखी

सिंह राशि- एक मुखी

कन्या राशि- चार मुखी

तुला राशि- छ मुखी

वृश्चिक राशि- तीन मुखी

धनु राशि- पाँच मुखी

मकर राशि- सात मुखी

कुंभ राशि- सात मुखी

मीन राशि- पाँच मुखी