ताजा समाचार


लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काद्वारा अरूणोदय मावि सैपुका प्रध्यानध्यापक सन्तोष पौडेलमाथि आक्रमण

 नेपाल बाहक    ५ असार २०७६, बिहीबार १३:३२     4707 जनाले पढ़िसके

रामेछाप , असार ५ गते ।
लिखु तमाकोसि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले अरुणोदय माध्यमिक बिद्यालयका प्रध्यानध्यापक सन्तोश पौडेल माथि आक्रमण गरेका छन् । बुधबार राष्ट्रपति रनिङशिल्ड कार्यक्रमको छलफलको लागि बोलाइएको बैठक अध्यक्ष खड्काले पौडेललाई आक्रमण गरेको बिहिबार मन्थलीमा पत्रकार सम्मेल गरि जानकारी गराइएको छ । नेपाल राष्टिय शिक्षक संगठनका अध्यक्ष टेक प्रसात घिमिरे र सचिव मणि बहादुर बस्नेत द्धरा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा अध्यक्ष खड्काले बिषय प्रसङ बहिरको शिक्षक छनोट बिषय उठान गरि शिक्षक माथि बैकठ मै आक्रमण गरको उल्लेख गरिएको छ । बिज्ञप्तिमा अरुणोदय माबिका प्रध्यानध्यपक तथा नेपाल शिक्षक संगठन रामेछापका कोषाअध्यक्ष समेत रहका पौडेल माथि सर्वजनिक स्थलमा अश्लिन शब्द बोल्दै हातपात गरेको घटन प्रति ध्यान आकर्षण भएको भन्दै खड्कको ब्यहार प्रति धोर भत्सना गदै सर्वजनिक रुपमै अध्यक्ष खड्काले माफि माग्न माग गरिएको छ ।