ताजा समाचार


दोलखामा करेन्ट लागेर एक मृत्यु

 नेपाल बाहक    ११ असार २०७६, बुधबार १०:२३     424 जनाले पढ़िसके

दोलखा , असार ११ गते ।
दोलखामा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । धान रोप्दै गर्दा एक्कसी बिद्युतको पोलमा करेन्ट प्रवाह हुदाँ भिमेश्वर नगरपालिका ५ कि ४५ बर्ष बषिय दुर्गा बुढाथोकि मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार बिद्युत पोलको सर्पोटको लागि बाधेको तारमा करेन्ट प्रवाह हुदाँ घटना स्थलमै ज्यान गएको हो ।