ताजा समाचार


लाकुरी डाडाँ युवा एकता समाज कठजोरको गर्यो बृक्षरोपण

 नेपाल बाहक    १७ असार २०७६, मंगलवार १०:३३     935 जनाले पढ़िसके

रामेछाप , असार १७ गते ।
लाकुरी डाडाँ युवा एकता समाज मन्थली ३ कठजोर रामेछपले बृक्षरोपक्ष गरेको छ । हरावरा वताबरण हाम्रो अभियान भन्ने नारा सहिद लाकुरी डाडाँ क्षेत्रमा बिभिन्न जातको ३० वटा बिरुवाको बृक्षरोपक्ष गरि थियो । क्लवले रु ७ हजार ४ सय बराबरको बृक्षरोपक्ष गरिएको बिश्वराज बुढाथोकिले जानकारी दिनु भयो ।