ताजा समाचार


मन्थली नगरपालिकाको निति तथा कार्यक्रम र बजेट सार्वजनिक

 नेपाल बाहक    २० असार २०७६, शुक्रबार १४:१३     236 जनाले पढ़िसके

रामेछाप , असार २० गते ।
मन्थली नगरपालिकाले आगमि आर्थिक बर्षको लागि निति तथा कार्यक्रम र बजेट सार्वजनि गरेको छ । बुधवार ५ औँ नगरसभामा सर्बजनि भएको निति तथा कार्यक्रमको बारेमा बिहिबार मन्थलीमा पत्रकार सम्मेलन गरिन जानकारी गराईएको थियो । पत्रकार सम्मेलन आगमि आ.व २०६७÷७७ को लागि कुल रु ८२ करोड ४ लाख ३९ हजार रहेको जानकारी गराइएको थियो ।
निति तथा कार्यक्रम आन्तरी राजश्वका दायर बिस्तार गर्ने , भुमि तथा सम्पति करलाई बैज्ञानिक बनाउने जस्ता रहेका छन् । भने घर बहाल कार चुक्ता प्रमाण पत्र स्थनिय तहले जारी गर्ने रहेको छ । कार्यक्रममा कारको दायरमा आउने र नआउने बिच अनुभुति दिलाउन पुरस्कार तथा दण्ड गर्ने कार्यक्रम रहेको बताइएको छ ।
मन्थली नगरपालिको अगमि आ.वको निति तथा कार्यक्रममा जनस्तरको गुनासो प्रत्यक्ष सुन्नको लागि स्थानिय एफ.एम रेडियोमा होलो मन्थली नगर प्रमुख समेत सन्चलन गरिने भएको छ । भने आगमि आ.व मा सन्धित वडा कार्यलय बाट नै सेवा प्रवाह गरिने भएको छ । शैक्षिल सुधारको लागि सबै वडामा नानी बावुलाई बिद्यालय पठाउ अभियान चलाइने भएको छ । पत्रकार सम्मेलनमा स्वस्थ्य केन्द्रमा सुरक्षित प्रशुतिसेवा अभिबृद्धि गर्न सुत्केरी संग उप प्रमुख कार्यक्रम सन्चालन गरिने भएको छ । भने पर्यटन बिकासको लागि तिनलाल पार्क निमार्ण गरिने आगमि आ.व को निति तथा कार्यक्रम र बजेटमा समाबेस गरिएको छ ।