ताजा समाचार


दोलखामा करेन्ट लागेर एक युवकको मृत्युु

 नेपाल बाहक    २२ असार २०७६, आईतवार १२:२०     405 जनाले पढ़िसके

दोलखा , २२ असार ।
दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरी शंकर गाउँपालिका ९ का २६ बर्षिय दोर्जे तमाङ रहेका छन् । सोहि घटनामा परि सोहि स्थानका ७२ बर्षका बिर्ख बहादुर तमाङ, ४३ बर्षका सानिमाया तमाङ, ३३ बर्ष कि लक्ष्मि तमाङ र ४० बर्षका हेम बहादुर तमाङ घाइते भएको दोलखा प्रहरीले बताएको छ । कोदो रोप्ने क्रममा बारी खन्न क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।