ताजा समाचार


हास्यकलाकार हरिबंश आचार्यको ”बुढो हुन मन छैन”

 नेपाल बाहक    ३० असार २०७६, सोमबार ०३:३९     703 जनाले पढ़िसके


हरिवंश आचार्य बरिष्ठ कलकार हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरू मध्येमा पर्छन्। आचार्य अभिनयका साथै गित पनि गाउने गरेका छन् । यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी ूमह जोडीू नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्। आचार्यले पछिल्लो समयमा बुढो हुन मन छैन नामको कमेडि गित गाएका छन् । उनको गितलाई युवटुबमा रुचाइएको पनि छ । यो गितमा स्वार शव्द उनको रहेको छ भने यस गितमा जिबित जलामि भरेको छन् ।

भिडियो हेर्नुहोस् ।