ताजा समाचार


तपाईको आज

 नेपाल बाहक    ९ भाद्र २०७६, सोमबार ००:४९     268 जनाले पढ़िसके

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ ।
वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ ।
मिथुन– भोजनको सुख मिल्नेछ । धनको सञ्चिति बढ्नेछ ।
कर्कट– सवारीबाट झन्झट हुनेछ, विदेशबाट फाइदा मिल्नेछ ।
सिंह– मान सम्मान मिल्नेछ, मातृपक्षबाट सहयोग मिल्नेछ ।
कन्या– आम्दानीले साथ दिनेछ । मनको इच्छा पूरा हुनेछ ।

तुला– कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।
वृश्चिक– काम अधुरो हुनेछ । पुराना कामबाट फाइदा मिल्नेछ ।
धनु– काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।
मकर– प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
कुम्भ– अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।
मीन– घरायसी काममा बाधा आउनेछ, शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।