ताजा समाचार


सामाजिक संदभाव नभड्किने गरी चार्डपर्व मनाउन मन्त्री ढुगेलको अग्रह

 नेपाल बाहक    १६ भाद्र २०७६, सोमबार १३:२४     458 जनाले पढ़िसके

रामेछाप १६ भदौ ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सामाजिक संदभाव नभड्कने गरी चाडपर्ब मनाउन अग्रह गर्नु भएको छ । सोमबार मन्थलीमा मन्थली महिला समुह परामर्श केन्द्रले आयोजना गरे तिज बिषेश कार्यक्रमा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमा मन्थली नगरपालिका १ का वडा अध्यक्ष नारायण दास श्रेष्ठ लगाएतले सुभकामना दिनु भएको थियो । कार्यक्रममा नवराज घोरासैनि , सिता थापा लगाएका कलाकार आफ्नो संगितिक प्रस्तुति राखेका थिए । कार्यक्रम मन्थली नगरपालिका , मन्थली नगरपालिका १ को वडा कार्यलय , मन्थली बचत तथा ऋण सहकारी , नवजागरण बचत तथा ऋण सहकारी संस्था , जि.एस होटल, लिटिल स्टार बोडिङ , तामाकोसि बोडिङ, अनुराग इन्टरप्रजेज र मन्थली माबिले सहयोग गरेका थिए ।