ताजा समाचार

स्वास्थ्य परिक्षण पछि प्रधानमन्त्री ओलि आज स्वदेश फर्कदै

 नेपाल बाहक    २० भाद्र २०७६, शुक्रबार ०३:५३     1019 जनाले पढ़िसके

काठमान्डौ २० भदौ ।  स्वास्थ्य परिक्षणको लागी सिंगापुर जानु भएका  प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्कँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलि  थाई एयरवेजको विमानबाट आज दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
उहाँ मिर्गौला सम्बन्धी उपचारका लागि  गएको ५ गते सिांगापुर जानुभएको थियो ।  प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको थियो ।