ताजा समाचार


मादक पर्दाथ सेवन गरी श्रीमति र छोरीको हत्या

 नेपाल बाहक    २४ आश्विन २०७६, शुक्रबार ०६:४१     257 जनाले पढ़िसके

सिन्धुली । असोज २४ गते
मादक पर्दाथ सेवन गरी आफ्नै श्रीमति र छोरीको हत्या गरेको अरोपमा सिन्धुली प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । प्रकाउ पर्नेम सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ नाकाजोलीमा टेक बहादुर मश्रांगी रहेका छन् । उनले बिहिबार राती ११ बजे मापसे गरेर आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् ।
श्रीमति किरण मश्रांगीसँग घरायसी बिषयमा सामान्य बादबिवाद भएपछि टेक बहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गरेका हुन् । उनले छोरालाई भने धारीलो खुकुरीले प्रहार गरि घाइते बनाएका छन् ।