ताजा समाचार


मेक्सिकोमा बिमान दुर्घटना हुदाँ ५ जनाको मृत्यु

 नेपाल बाहक    ७ कार्तिक २०७६, बिहीबार ११:५४     270 जनाले पढ़िसके

काठमाडौं , कात्तिक ७ गते ।
मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा विमान दुर्घटनामा भएको छ ।
बुधबार भएको दुर्घटनामा परी ५ जनाको मृत्युु भएको छ । म्याडेरो शहरको लास जुन्टासमा भएको दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी मात्र प्राप्त भएका विस्तृत विवरण आउन बाँकी रहेको समाचारमा जनाइएको छ ।

दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विमानको दुर्घटना भएको जनाइएको छ ।