ताजा समाचार


कास्की क्षेत्र नम्बर २ मा नेकपाको उम्मेदवार विद्या भट्टराई

 नेपाल बाहक    ८ कार्तिक २०७६, शुक्रबार १३:२०     209 जनाले पढ़िसके

काठमाडौं , काीत्तक ८ गते ।

आगमि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले स्वर्गीय रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई सिफारिस गरेको छ ।

नेकपाको शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उम्मेदवारमा विद्या भट्टराई सर्वसम्मत सिफारिस गरेको हो ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि भट्टराईको नाम मात्र प्रस्ताव गरिएको नेकपाका जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिनुभयो।