ताजा समाचार


नेकपा नेतृ तथा पूर्वसभासद कमला सुबेदीको निधन

 नेपाल बाहक    ९ कार्तिक २०७६, शनिबार ०५:०४     321 जनाले पढ़िसके

रामेछाप, कात्तिक ९ गते ।
तत्कालिन नेकपा एमालेकि केद्रिय सदस्य एबम् पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । ब्रेन ट्युमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । सुवेदीको शवलाई शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् । उनका श्रीमान्, एक छोरी, एक छोरा छन् ।