ताजा समाचार


२०७६ कात्तिक १४ गतेको राशिफल

 नेपाल बाहक    १४ कार्तिक २०७६, बिहीबार ०१:२६     216 जनाले पढ़िसके


मेष– काममा बोझ थपिनेछ, फाइदा अरुलाई जानेछ ।
वृष- व्यापारमा फाइदा हुनेछ, व्यर्थ खर्च बढ्नेछ ।
मिथुन- कृषिमा फाइदा राम्रै हुनेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
कर्कट- राजनीतिक सम्मान हुनेछ, काममा प्रशंसा पाइनेछ ।
सिंह- सामाजिक काममा अपजस आउनेछ, परोपकारमा मन जानेछ ।
कन्या- सम्मानमा खुसि मिल्नेछ, दाजुभाइको सहयोग पाइनेछ ।
तुला- मित्रजन भेटघाट हुनेछ, यात्राको सुख मिल्नेछ ।
वृश्चिक- स्वास्थ्यमा सुधार आउनेछ, विरोधीको भय हट्नेछ ।
धनु- संगीतमा प्रगति हुनेछ, पैसाको अभाव रहनेछ ।
मकर- आम्दामीको स्रोत बढ्नेछ, धनको प्राप्ति हुनेछ ।
कुम्भ- पराक्रम वढ्नेछ, छोटो यात्रा हुनेछ ।
मीन- भोजनमा मस्ती मिल्नेछ, धार्मिक काममा व्यस्तता बढ्नेछ ।