ताजा समाचार


आइतबार प्रदेश २ मा सार्वजनिक बिदा

 नेपाल बाहक    १५ कार्तिक २०७६, शुक्रबार १०:२४     193 जनाले पढ़िसके

जनकपुर । कात्तिक १५ गते । कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले उल्लेख गरेको छ । नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।