ताजा समाचार


गुठी संस्थानमा ठूलो संख्यामा स्थायी जागिर खुल्यो

 नेपाल बाहक    १७ कार्तिक २०७६, आईतवार १३:३९     313 जनाले पढ़िसके

काठमाडौ । गुठी संस्थान प्रधान कार्यालयले ठूलो संख्यामा स्थायी जागिर खुलाएको छ । सबै जानकारी विज्ञापनबाट लिनुहोला । गुठी संस्थान प्रधान कार्यालय खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेसम्बन्धी सूचना – प्रथमपटक प्रकाशित मिति स् २०७६र०७र८० – लोकसेवा आयोगबाट प्राप्त सहमतिसमेतको आधारमा गुठी संस्थानअन्तर्गत रिक्त रहेका देहायका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति २०७६र७र८ गतेदेखि रीतपूर्वक यलष्लिभ दरखास्त फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यो सूचना प्रथमपटक प्रकाशित मितिले २१  दिनभित्र र दोब्बर शुल्क तिरी थप ७ ९सात० दिनभित्र इलष्लिभ दरखास्त फाराम पेस गर्नु पर्नेछ। म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन । झुट्ठा विवरण उल्लेख गरी दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनेछ