ताजा समाचार


सात वटै प्रदेश प्रमुखको नाम सिफारीस

 नेपाल बाहक    १८ कार्तिक २०७६, सोमबार ०८:२४     242 जनाले पढ़िसके

काठमाडौं , १८ कात्तिक, । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सोमबार सचिवालयमा बसेको बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्ने नेपपाका महासचिव विष्णु पौडेलले बताउनु भयो ।