ताजा समाचार


२०७६ कात्तिक २० गतेको राशिफल

 नेपाल बाहक    २० कार्तिक २०७६, बुधबार ००:५३     393 जनाले पढ़िसके

मेष- सामाजिक प्रतिष्ठा स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।
वृष- परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।
मिथुन- काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
कर्कट- वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
सिंह- वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।
कन्या- अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

तुला- नीजि समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।
वृश्चिक- भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।
धनु- बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।
मकर- मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।
कुम्भ- घाटा बेहोर्नुपर्नेछ । अप्रिय कुरा आउनेछ ।
मीन- कृषि चौपायामा फाइदा मिल्नेछ , मनग्य आम्दामी हुनेछ ।