मानब शरीरमा हुने आर्को चिन्ह कोठि पनि हो । शरीरमा विभिन्न स्थानमा भयका कोठिहरु पनि शुभ अशुभ फल प्रदान गरिरहेका हुन्छन । त्यसो त आधुनिक बिज्ञानमा शरीरका त्येस्ता कोठिहरु हटाउनु सामान्य बन्दै गएको छ ्र शरिरका बिभिन्न भागमा भयका कोठिले दिने फल निम्नानुसार छ स्
टाउकामा – समृद्धि तथा ज्ञानी स्वाभबका हुन्छन्।
निधारको ९दायाँ०– धन बढ्दै जान्छ, जिवनका हरेक क्षेत्रमा सफलता मिल्छ। र यस्ता मानिस परिश्रमि हुन्छन्।
निधारको ९बायाँ०– संघर्ष गरिरहने स्वभावका हुन्छन्।
आँखी भौ माथि – बुद्धिमान भएपनी प्रतिभाको कदर नहुने।
दाँया आँखाको नानिको– स्त्रिसँग प्रगाढ प्रेम हुने।
बायाँ आँखाको नानीको(निरन्तर चिन्ता भइरने,सत्कम्रवाला छोरो हुने ।
आँखाको बहिरी कुना(इमान्दार , बिश्वाशिलो , गम्भिर साथै परीश्रमी।
आँखा मुनी– पारिबारिक चीन्ता , घनिष्ट मित्रता हुने।
दाँया गाला(धनबान हुने,भाग्यमानी हुने।
बाँया गाला(गरिबको छायाँले सताउने।
गालाको अन्य भागमा(चिन्तन्शिल, राजनीतिमा रुची , धन, अभाबै भएपनी खुशी ।
घाटीमा(बिबाहमा धन हासिल गर्ने , पतिब्रता स्त्री प्राप्त , खुशी जीवन।
नाकमा (सुगन्ध प्रेमी ,भोगी, बैबाहिक जीवन खुशी र परदेश यात्रा भईरहने।
कानमा(अधिक धन प्राप्त , अल्प आयु।
ओठमाथिको भागमा(काम्तेजक हुने।
ओठको तलको भाग(निरासताले नछोड्ने।
चिउँडोमा(उदार र यात्रा प्रेमी,सदैब यात्राा हुने।
औँलामा(कपटी स्वभावका।
छातीमा(झगडालु स्वभावका।
दहिने छाती(स्त्रिसँग प्रेम सम्बन्ध भाईरहने।
पाखुरा(पराक्रमी तथा बहादुरी स्वभाबका।
माथि उल्लेखित फलहरुमा स्त्रीहरुको बाँया पुरुषहरूको दाँया अंगमा हुन्जेल कोठिले प्रतिफल दिने गर्दछ।