काठमान्डौँ, कात्तिक २६ गते ।
डा. गोबिन्द के.सिले आफ्नो १७ अनशन स्थगित गरेका छन् ।
देशको सिमा बिवाद चलेकाले अनशन स्थगित गरेको डा. केसिले बताउनु भयो । उनले गत कात्तिक १७ गते अनशन सुरु गरेका थिए । मंगलबार भने अनसन स्थगित गरेको घोषणा गरेका छन् । ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भनेका छन् ।