ताजा समाचार


सिन्धुलीमा लुकाएर राखेको एक थान भरुवा बन्दुक फेला

 नेपाल बाहक    २ मंसिर २०७६, सोमबार १३:१३     393 जनाले पढ़िसके

सिन्धुली , २ मंसिर ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले फेला गरेको छ । स्थानिय सुप्रिम लामाको गोठबाट सोमाबार एउटा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बन्दुक लुकाएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोलीले खोजतलासीका क्रममा बन्दुक फेला पारेको हो