ताजा समाचार


 बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ 

 नेपाल बाहक    १६ मंसिर २०७६, सोमबार १५:२३     452 जनाले पढ़िसके

रामेछाप १६ मंसिर ।

रामेछापमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्न । स्थानीय बिद्यालयमा कक्षा ७ मा अध्यान गने रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका  संगित सुनुवार १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्रहरीले बला*त्कारको किटानी जाहरीका आधारमा सुनुवारलाई पक्रा*उ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको जनाएको छ।