कराते तर्फ रामेछापका लक्ष्मण तामाङले जिते स्वर्ण पदक
नेपाल बाहक
१७ मंसिर २०७६, मंगलवार १३:४४ 570 जनाले पढ़िसके
रामेछाप, १७ मंसिर ।
कराते तर्फ रामेछापका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा रामेछाप सुनापती गाउँपालिका–४ डहुका तामाङले स्वर्ण पदक जितेका हुन् ।