ताजा समाचार


सेवा ग्राहिसंग घुस लिने दोलखाका तत्कालि सिडियो रिजाल अख्तियारको फन्दामा !

 नेपाल बाहक    १५ पुष २०७६, मंगलवार १३:३४     431 जनाले पढ़िसके

दोलखा । सेवा ग्रहिसंग घुसलिएको अरोप लागेका दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई अख्तियार नियन्त्रण लिएको छ । भष्टचारजन्य कार्य गरेको भन्दै थप अनुसन्धानको लागि मंगरबार रिजाललाई नियन्त्रणमा लिएको हो । उनि दोलखामा प्रमुख जिल्ला अधिकारी हुदाँ एक मुदामा धलौटिमा रिहा गर्ने भन्दै घुसलिएको अरोप छ । रिजालले दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजा र कालिञ्चोक गाउँपालिका १ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग २१ हजार रुपैयाँ लिएको अरोप छ ।