ताजा समाचार

राशि अनुसार कति मुखे रुद्राक्ष धारण गर्दा राम्रो हुन्छ ?

 नेपाल बाहक    ५ माघ २०७६, आईतवार ०४:३९     340 जनाले पढ़िसके

धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ। यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ। महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ। राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ।

त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ। थाहा पाउनुस कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ।

मेष राशी- तीन मुखी

वृष राशी- छ मुखी

मिथुन राशी- चार मुखी

कर्कट राशी- दो मुखी

सिंह राशी- एक मुखी

कन्या राशी- चार मुखी

तुला राशी- छ मुखी

वृश्चिक राशी- तीन मुखी

धनु राशी- पाँच मुखी

मकर राशी- सात मुखी

कुंभ राशी- सात मुखी

मीन राशी- पाँच मुखी