ताजा समाचार


रामेछाप लगाएत भोलि बागमती प्रदेशमा सर्वजनिक बिदा

 नेपाल बाहक    ९ माघ २०७६, बिहीबार १३:२२     396 जनाले पढ़िसके

रामेछाप । भोली अर्थात माघ १० गते रामेछाप जिल्ला लगाएत बागमति प्रदेशमा सर्बजनिक बिदा हुने भएको छ । तर यो बिदा उपत्यकका ३ जिल्ला काठमान्डौँ, ललितपुर र भक्तपुरमा भने लागु नहुने भएको छ । बागमाती प्रदेश सरकारले सोनाम ल्होछारको अवसरमा माघ १० सार्वजनिक विदा दिन लागेको हो । उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने छ ।