कोरोला भाइरसका कारण चिनमा ४१ जानको ज्यान गएको छ । हुवेई प्रान्तमा थप १५ जानको मृत्यु गए संगै ज्यान गुमाउने संख्याको ४१ पुगेको त्यहाका सन्चार माध्याले जनाएका हुन् ।
कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।