ताजा समाचार


रुद्रादेवी शर्मा रामेछापको लागि नयाँ सिडियो

 नेपाल बाहक    २० माघ २०७६, सोमबार ०४:३५     542 जनाले पढ़िसके

रामेछाप । रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवी शर्मा आउनु हुने भएको छ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । माघ १९ गतेको मन्त्रीस्तरको निर्णयबाट लिलाकुमारी पाण्डे केसीको सरुवा हुनु भएको हो । रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा केसी करिव १० महिना अघी गृह मन्त्रालयबाट रामेछाप आउनु भएको थियो । केसि रामेछापको लागि पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्थो ।