ताजा समाचार


गायक बद्रि पंगेनिलाई पितृशोक

 नेपाल बाहक    २० माघ २०७६, सोमबार १०:२६     411 जनाले पढ़िसके

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष आदरणीय बद्री पंगेनी लाई पितृशोक परेको छ। गायक पंगेनीको पिता बोधराज पंगेनीको ७० बर्षको उमेरमा असामहिक निधन भएको छ । लामो समय देखी दम रोग बाट पिडीत हुनुहुन्थ्यो । अस्पतालमा उपचार गराई घर फर्कने क्रममा ट्याक्सीमै बेहोस भएपछि पुन अस्पताल लागिएको र अस्पतालमै निधन भएको बद्री पंगेनीकि धर्मपत्नी कल्पना पंगेनी जानकारी दिनु भयो।