रामेछाप । नेपालि काग्रेका सभापती सेर बहादुर देउवाले काग्रेका उपसभापति बिजय कुमार गच्छदारलाई अत्यन्त पुर्बग्राहि र अन्यपुण तरीकाले मुद्दा चलाइएको आरोप लगाएका छन् । अरुलाई उन्मुक्ति दिने तर एक जना बिरुद्घ मुद्दा चलाइनु अत्यन्त पुर्बग्राहि र गलत नियतले भएको बताएका छन् । शनिबार मन्थलीमा सेर बहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको एम्बुलेन्स तथा शब बहान बितरण कार्यक्रलममा बोल्दै काग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । कार्यक्रमा बोल्दै देउवाले जनताले तिरेको कर बाट तलव खाने अक्तियारले पाटिको काम गरेको समेत अरोप लगाउदैँ सरकारलाई गच्छदार बिरुद्घको मुद्दा तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् ।
सेर बहादुर तमाङ स्मृति प्रतिष्ठान रामेछाप शनिबार रामेछाप जिल्लामा शवबहान सहित चार वटा एम्बुलेन्स वितरण गरेका थिए । नेपालि काग्रेसका रामेछापका नेता तथा महासमिति सदस्य पुर्ण बहादुर तमाङ कान्छारामको अध्यक्षता तथा काग्रेस सभापति देउवाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चार वटा एम्बुलेन्स र एक वटा शव बहान वितरण गरिएको हो ।
गत निर्वाचनमा रामेछापबाट प्रतिनिधिसभा निर्वाचमा पराजित भएपनि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स र शव बहान वितरण गरीएको नेता तमाङले बताउन बताए । यस अघि पनि कांग्रेस सभापति देउवाबाट कान्छारामले खरिद गरेको १३ वटा एम्बुलेन्स रामेछापका विभिन्न क्षेत्रमा वितरण गरिएको थियो ।