ताजा समाचार


एशियन लाइफद्धरा मृत्यु दाबि भुक्तानी

 नेपाल बाहक    २९ माघ २०७६, बुधबार ०४:२७     954 जनाले पढ़िसके

रामेछाप । एशियन लाइफ इन्स्योरेन्स कम्पनिले मृत्यु दाबिको भुक्तानि गरेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका १ की उर्मिला श्रेष्ठले दबि गरेको रु ३ लाख २२ हजार ७ सय ५० रुपैयाँ भुक्तानि गरेको दिएको हो । मृतक भिम बहादुर श्रेष्ठले ६ बर्ष अघि एसियन लाइफ इन्स्योरेन्समा २ लाख ५० हजार को बिमाङ्खको बिमा गरेका थिए ।
बनेपा साखाका प्रमुख बालकृष्ण पन्तको अध्यक्षता र बाग्मती प्रदेशका प्रमुख लोकराज जोशीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जोशीले मृतकको परीबार प्रति समबेदन दिदैँ बिमा कम्पनि ग्रमिण क्षेत्रमा बचत गर्न सिकाउने संस्था रहेको र एक ब्यक्ति एक बिमा अभियान सन्चालनमा रहेका समेत बताए ।