ताजा समाचार


गायक आरडीको नयाँ गीत ‘सुस्तरी’(भिडियो)

 नेपाल बाहक    १६ फाल्गुन २०७६, शुक्रबार १०:१८     788 जनाले पढ़िसके

काठमाडौं – गायक आरडीको नयाँ गीत ‘सुस्तरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिष क्षेत्रीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
अर्जुन अधिकारीको निर्देशनमा रहेको भिडियोमा संगीतकार कोशिष क्षेत्री र प्रियंका खड्काले अभिनय गरेका छन् । तिमी मेरो म तिम्रो’ गीत रिमेक गरेर सांगीतिक क्षेत्रमा उदाएका गायक आरडीको दुइ दिने बोलको गीतबाट पनि उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।