ताजा समाचार


वतावरण संयोजक ढकालले स्थानिय तहलाई दिए १३ बुदे सुझाव

 नेपाल बाहक    २७ फाल्गुन २०७६, मंगलवार १४:२९     661 जनाले पढ़िसके

रामेछाप । रामेछापमा जिल्ला सन्चालित वतावरण परियोजनाका वतावरण संयोजक माधव ढकालले स्थानिय तहलाई १३ बुदे सुझाव दिएका छन् । वतावरण परियोजनाले रामेछाप जिल्लाको दुई वटा नगरपालिकामा काम गरी रहेको छ । परियोजनाले कृषक समुह, वाल क्लव, युवा क्लव, वन उपभोक्ता समिति बनाई बिभिन्न वतावरण संरक्षणको लागि काम गरीरहेको छ । ढकालले सबै स्थानिय तहलाई दिएको सुझाव यस्तो छ ।
पछिलो समय अबेवस्थित विकास निर्माण, बसाइँसराइ, औद्योगीकरण, सहरीकरण, सडक जस्ता पूर्वाधार विकासको कारण दिनानुदिन वातावरणमा असर देशैभरि सिर्जना हुन थालेको छ । हामिले बेलैमा ध्यान पु¥याएनै भने वातावरणिय जोखिमको ठुलो सामना गनुपर्ने देखिन्छ । त्यसैले गाउँपालिका, नगरपालिकाहरुमा १३ बुदे निम्न सुझाब दिएको छ ।
१. पारिस्थिकिय प्रणालीको विगठनलाई रोक्नको लागि भूव्यवस्थापन प्रभाव क्षेत्रको संरक्षण भई रहेका जोखिम नियुक्त पारिस्थिकिय प्रणालीको पर्नस्थापना तथा विकास गर्ने,
२. सडक निर्माण तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरणिय सवालहरुको संम्वोधन गदै भुतखलन, भूक्षय थेग््रयन जस्ता समस्या तथा सवालहरुलाई विषेश ध्यान दिनु पर्ने,
३. विकास आयोजनाहरु निर्माण र संचालन गर्नु पहिले प्रारम्भिक वातावरणिय परिक्षण (क्ष्भ्भ्) तथा वातावरणिय प्रभाव नियन्त्रण (भ्क्ष्ब्) अनिर्वाय रुपमा कार्यन्वयन गर्ने,
४. अनपादक विकासोन्मुख वन जंगलको संरक्षण रणनिति तयार गरि कार्यन्वयन गर्ने,
५. अतिक्रमिक वनस्पति जातिको वृद्धि ( ब्ष्भिल क्ष्लखभकष्खभ कउभअष्भक) लाई नियन्त्रण गर्ने रणनिति तयार गर्ने खेती बालीमा किट्नाशक औषधिको प्रयोगमा न्यूनिकरणको लागि प्रभावकारी अनुगमन गदै वातावरण असर कम गर्ने
६. गाउँपालिका, नगरपालिका वडा भित्र रहेका वन जंगल संरक्षण र विकास योजना तर्जुमा र कार्यनयनमा सहयोग गर्ने,
७. अस्पताल जन्य अत्र्सजित फेहोरमैलाको प्रशोधन गरि व्यवस्थापन गर्ने,
८. औद्योगिक र बजार क्षेत्र बाट मानव र्सिजित फोहोरमैलाहरुको उचित व्यवस्था गरि मानव स्वास्थ्य र वातावरणमा पर्ने नकरात्मक असर कम गर्ने,
९. पलाष्टिकको मात्रा घटाई फोहोरलाई स्रोतमा छुट्याउने तथा ठूला प्रशोधन केन्द्रहरुको निर्माण गरि फोहोर व्यवस्थापनको लागि ल्याफिल्ड साइडको निर्माण गर्ने,
१०. ढलहरुको उचित व्यवस्थापन गर्ने,
११. खानेपानीको मुहान पोखरी आहालहरुको संरक्षणमा लागि पर्ने,
१२. हरेक गाउँपालिका, नगरपालिकाहरुमा वातावरणणिय निति तथा रणनितीहरु बनाई कार्यनयन गर्ने,
१३. सार्वजानिक निजि तथा साझेदारी तालिका बाट वन जंगल संरक्षण फोहोरमैला व्यवस्थापन जनचेतनाहरु अभिवृद्धि गराई वातावरणिय समस्याहरुलाई कम गर्ने,

लेखक
मधब ढकाल
वतावरण संयोजक
वतावरण संरक्षण परियोजना मन्थलि रामेछाप