ताजा समाचार


बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि

 नेपाल बाहक    २१ चैत्र २०७६, शुक्रबार १०:२२     298 जनाले पढ़िसके

काठमाण्डौ – बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दारले जानकारी दिनुभयो

http://ujyaaloonline.com/story/35096/2020/4/3/nine-nepali-workers-corona-positive