रामेछाप । रामेछाप प्रशासनलाले नयाँबर्षको अवसरमा भेटघाट, जमघट, सामुहिक भेला तथा भोज भतेर जस्ता कार्य नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले आइतवार
सूचना जारी गरि नयाँ वर्षको अवसरमा जिल्ला स्थित स्थानीय तह , राजनीतिक दल, निजि क्षेत्र, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, सञ्चारकर्मी लागायतलाई नयाँवर्ष मनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनमा आप्mनै धर्म संस्कृति र परम्परा अनुसार घरभित्रै बसि कोरोना विद्धको सन्देशमुलक शुभकामना आदानप्रदान गर्न अनुरोध गरिएको छ।