ताजा समाचार


नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

 नेपाल बाहक    १० बैशाख २०७७, बुधबार ११:२६     314 जनाले पढ़िसके

रामेछाप । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४५ पुगेको छ । बुधवार एकै दिन ३ जना थप भए पछि संक्रमितको ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।
नेपालमा कोरोना संक्रमित भएका मध्ये ७ जना निको भएर घर फर्कि सकेका छन् ।