ताजा समाचार


स्थानिय युवाहरुको सक्रियतामा बन्दाबन्दिमा फसेका नागरीकको उदार

 नेपाल बाहक    १४ बैशाख २०७७, आईतवार १३:२०     801 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका वडा न. ३ का युवाको सक्रियतामा बन्दाबन्दिमा फसेका नागरीकको उदार गरिएको छ । स्थानिय युवाहरुले मन्थली नगरपालिका वडा न. ३ घरभइ काठमान्डौँ बस्दै आएका १ सय भन्दा बढि नागरीकको उदार गरिएको उदारमा सक्रिय स्थानिय युवा प्रदिप रोक्काले जानकारी दिए ।
रोक्का अनुसार बैशाख ११ गते देखि हाल सम्म १ सय भन्दा बढि नागरीकको उदार गरीए हो । उदारको लागि स्थानिय युवा प्रदिप रोक्का, यम बहादुर बुढाथोकि र चालक पवन रोक्काले सक्रियता देखाए थिए । आफ्नो वडा भित्रका नागरीकले जिल्ला आउन चाहानेले ९८६०३०१०५१, ९८५११२४४९८ र ९८४१६५१५६७ मा सम्पर्क गर्न उनिहरुले आग्रह गरेका छन् ।