ताजा समाचार


कोरोना संक्रमितको संख्या ९९ पुग्यो

 नेपाल बाहक    २४ बैशाख २०७७, बुधबार १३:४०     290 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधवार एकै दिन १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो ।