ताजा समाचार


भारतको एक रासायनिक उद्योगमा ग्यास लिक हुँदा नौ जनाको मृत्यु

 नेपाल बाहक    २५ बैशाख २०७७, बिहीबार २३:५४     289 जनाले पढ़िसके

काठमाण्डौ । भारतको एक रासायनिक उद्योगमा ग्यास लिक हुँदा नौ जनाको मृत्यु भएको छ । भने २ सय भन्दा भेरै बिरामि भएका छन् । आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एक रासायनिक उद्योगमा ग्यास लिक हुँदा कम्तीमा नौ जनाको ज्यान गएको भारतिय सन्चार माध्यमले जनाएका छन् ।

अहिलेसम्म ग्यास लिक हुनुको कारण थाहा भएको छैन । तर प्लान्टको व्यवस्थापकविरुद्ध उजुरी दर्ता भएको छ ।